दफा १४
उपसमितिहरु गठन गर्न सक्ने
: (१) समितिले आफनो कार्य सञ्चालनको लागि आवश्यक उपसमितिहरु गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित उपसमितिहरुको काम, कर्तव्य, अधिकार तथा कार्यविधि समितिले तोकिदिए बमोजिम हुनेछ ।